राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार प्रवाह गरौँ: परराष्ट्रमन्त्री
पुस १३, काठमाडौँ । परराष्ट्रमन्त्री प्रकाशशरण महतले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर समाचार र विचार प्रवाह गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
छिमेकी मुलुकहरूसँगको नेपालको सम्बन्धलाई...