मुम्बई | बलिवुड अभिनेत्री दीपिका पादुकोणको बोल्ड अवतार जो निकै दुर्घटनापूर्ण देखियो । कार्यक्रम अवधिभर उनले फेशनकै कारण दु:ख पनि झेल्नु परेको देखियो । 

फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मुम्बई | बलिवुड अभिनेत्री दीपिका पादुकोणको बोल्ड अवतार जो निकै दुर्घटनापूर्ण देखियो । कार्यक्रम अवधिभर उनले फेशनकै कारण दु:ख पनि झेल्नु परेको देखियो । 

फ"/>

2026-08-20 02:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो फेशन ! एक सेकेन्ड मात्र ध्यान नदिँदा के होला हालत ? (तश्विर सहित)

मुम्बई | बलिवुड अभिनेत्री दीपिका पादुकोणको बोल्ड अवतार जो निकै दुर्घटनापूर्ण देखियो । कार्यक्रम अवधिभर उनले फेशनकै कारण दु:ख पनि झेल्नु परेको देखियो । 

फेशन डिजाइनर नईम खानको गोल्डन गाउन लगाएर बिहिबार राति सम्पन्न फिल्म ‘ट्रिपल एक्स: रिटर्न अफ जेन्डर केज’ को प्रीमियरमा सहभागिता जनाउन पुगेकी दिपिका फेशनकै कारण निकै समस्यामा फसिन । यो फेशनमा दिपिकाको माथिल्लो सारीरिक आउटफिटको नेकलाइन पुरै देखिएको थियो । यो ड्रेसमा दिपिकानिकै बोल्ड देखिएकि थिइन तर यो बोल्ड ड्रेसलाई सम्हाल्न उनलाई निकै हम्मे-हम्मे परेको थियो । प्रीमियरको कयौं फोटोहरुमा दीपिकाले आफ्नो ड्रेसलाई मिलाउने प्रयास गरेकी देख्न सकिन्छ । 

हेर्नुहोस् यो दुर्घटना निम्त्याउने खालको बोल्ड फेशनको केहि तश्विरहरु, जसमध्ये प्राय फोटोहरुमा दिपिका आफ्नो ड्रेसले धोका दिन्छकि भन्दै सम्हाल्नमै व्यस्त देखिन्छिन | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह