सुचनाको हक कार्यान्वयन भएमात्र लोकतन्त्र जिवित: प्रमुख आयुक्त बाष्कोटा

ताराबहादुर महत/पुस ११, दोलखा । राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाष्कोटाले सुचनाको हक कार्यान्वयन हुन सके मात्र लोकतन्त्र जिवित रहने बताउनुभएको छ ।
दोलखाका सरकारी कार्यालय प्रमुख...