रेडपान्डाको छालासहित काठमाडौँबाट दुईजना पक्राउ
असोज १८, काठमाडौँ । संरक्षित वन्यजन्तु रेडपाण्डाको दुईथान छालासहित केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं महानगरपालिका–३५ जडिबुटीबाट सोमवार दुईजनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बराम्ची गाविस–२ का...