सोलार लिप्टबाट पानी आपूर्ति
साउन २६, दाङ । वर्षौंदेखि खानेपानीको समस्या व्यहोर्दै आएका यहाँका स्थानीयवासीलाई खानेपानीको समस्या टरेको छ ।
तुलसीपुर–२ सुनौलीपुरमा सोलार सिस्टममार्फत लिप्ट प्रक्रियाद्वारा पानी ल्याएपछि उनीहरुलाई खानेपानीको सहजता भएको हो...