पढ्न करिब 1 मिनेट लाग्छ

साउन काठमाडौं । हट मोडलको रुपमा चिनिएकी मोडल तिर्सना बुढाथोकी अब गायिका पनि भएकी छिन् । तिर्सना बुढाथोकीको रुवरमा रहेको नाच्छु छम छम बोलको तिज गीत बजारमा आएको हो ।

धादिंगको सल्यानकोटमा जन्मिएकी तिर्सना बिगत चार बर्ष देखी मिडिया सक्रिए रहेकी छिन् । प्राय अनिरिक्त गतिबिधीबाट चर्चामा रहिरहने तिर्सनाले यस बर्षको तिजमा भने फरक गीत निकालेकी छिन् । नाच्छु छम छम बोलको यस तिज गीतमा तिर्सनाले आफ्नै शब्द र स्वर दिएकी छिन् ।

भिडियोमा पनि उनले नै नृत्य गरेको देखिन्छ । त्रिवेणी नेपालद्धारा बजारमा आएको यस गीतको भिडियोमा लय तथा संगीत सुरेश शाहीको रहेको छ । गीतको भिडियो तिर्सनाको आफ्नो युट्युव च्यानलबाट अपलोड भएको छ ।