साउन, काठमाडौं । गायिका अन्जना मगरको तिजको कोसेली ‘पसिनाले भुँई भिज्यो’ बजारमा आएको छ । 

गायक प्रकाश पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन, काठमाडौं । गायिका अन्जना मगरको तिजको कोसेली ‘पसिनाले भुँई भिज्यो’ बजारमा आएको छ । 

गायक प्रकाश पर"/>

2026-09-18 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्जनाको तिजको कोसेली ‘पसिनाले भुँई भिज्यो’ (भिडियो सहित)

साउन, काठमाडौं । गायिका अन्जना मगरको तिजको कोसेली ‘पसिनाले भुँई भिज्यो’ बजारमा आएको छ । 

गायक प्रकाश पराजुली र गायिका अन्जना मगरको स्वरमा रहेको यस गीतमा तिजको मौलिकता झल्किएको देख्न सकिन्छ । लोकदोहोरीको क्षेत्रमा उदाउँदै गरेकी गायिका अन्जना मगरको यो तिजको पहिलो कोसेली हो । 

गीतमा लय शब्द प्रकाश पराजुलीको रहेको छ भने एकिन्द्र सारा शंकरले निर्देशन गरेका हुन् । भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् भने अमर शाक्यले सम्पादन गरेका हुन् । भिडियोमा पनि गायिका अन्जनाले नै अभिनय गरेकी छिन् उनलाई बिनोदले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई