काठमाडौँ | आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। सोमबार सुन तोलामा ५०० रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...