मलेसियाका राजदूत पौडेलको उच्चस्तरीय भेटवार्ता, मलेसियाका गृहमन्त्रीले नेपाल भ्रमण गर्नुहुने
माघ १५, काठमाडौँ | मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता...