चीन भ्रमणमा ऋणसम्बन्धी कुनै कुरापनि चलेन, जे प्राप्त गरेका छौं त्यो ऋण होईन : प्रधानमन्त्री ओली
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको दौरान ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको विषयमा प्रष्ट पार्दै चीन भ्रमणबाट प्राप्त कुरा ऋण नभएको स्पष्ट पारेका...