सरकारले पूर्णता पाएसँगै पहिलो पटक मन्त्रिपरिषद् बैठक सुरू
माघ ४, काठमाडौँ | मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको...