सोमालियाको एक होटलमा आतंककारी हमला, मानवीय क्षतिको आशङ्का
मङ्सिर १२, काठमाडौँ । सोमालियाको एक होटलमा यहाँका आतङ्ककारीहरुले हमला गरेको बताइएको छ ।सोमालियाको राजधानी मोगादिसुमा रहेको भिल्ला रोसा होटलमा आइतबार राति शक्तिशाली हतियार प्रयोग गरेर हमला गरेका बताइएको छ...