बालेन र हर्क झिल्को मात्र हुन्, समयमै सम्बोधन नगरे चुनाव जित्न सजिलो हुदैन् : भट्टराई
असोज १, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा सांसद डा बाबुराम भट्टराईले काठमाडौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङको प्रशंसा गर्दै युवा पुस्ताको विद्रोहको झिल्कोको रुपमा टिप्पणी...