सामाजिक संजालमा गाली गर्नेलाई जेल हाल्ने हर्क साम्पाङको चेतावनी
भदौ १६, काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सामाजिक संजालमा जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भद्दा गाली...