ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीलाई प्रहरीले हाने गोली
साउन २३, काठमाडौँ | ब्राजिलका मार्सल आर्टका वर्ल्ड च्याम्पियन एकजना खेलाडीलाई प्रहरीले गोली हानेको छ । ब्राजिलका मार्सल आर्ट खेलाडी लियन्द्रो लोमाथि साओपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली हानेको बीबीसीले...