कोहलपुरमा बसपार्कको अतिक्रमण हटाउन खोज्दा स्थानीयको चर्को विरोध
भदौ १३, काठमाडौँ | बाँकेको कोहलपुरमा बसपार्कमा भएको अतिक्रमण हटाउन खोज्दा दिनभरी तनाव भएको छ। मेयर पूर्णप्रसाद आचार्य आफै डोजर लिएर अतिक्रमण हटाउन पुग्दा स्थानीयले चर्को विरोध गरेपछि तनाव भएको...