अर्जेन्टिनाका फुटबलर म्याराडोनाको उपचारमा लापरबाही, ८ जना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने
एजेन्सी | अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाको मृत्युमा ‘आपराधिक लापरबाही’ गरेको भन्दै आठजना स्वास्थ्यकर्मीमाथि मुद्दा चलाइने भएको छ । मेडिकल प्यानलले म्याराडोनाको उपचारमा ‘कमजोरी र अनियमितता’ भएको पाएपछि त्यहाँका एक...