जेठ १७, पेरिस | एजेन्सी | वृद्ध महिलाको भेषमा ह्वीलचेयरमा आएका एक व्यक्तिले पेरिसको लुभ्रमा लियोनार्दो दा भिन्चीको प्रसिद्ध चित्र मोनालिसामा केक प्रहार गरेका छन् । केक प्रहार हुँदा सो...