स्वतन्त्र उम्मेदवारीको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले मतपत्र फेरि छाप्नुपर्ने
वैशाख १७, काठमाडौँ | विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ । केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि...