स्थानीय तहको निर्वाचन शान्तिपूर्ण हुन सकेन : मानवअधिकार आयोग
वैशाख ३०, काठमाडौं | राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन शान्तिपूर्ण हुन नसकेको बताएको छ ।
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको अनुगमनपछि आयोजित पत्रकार सम्मेलनमा आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचन...