वैशाख २४, काठमाडौं | जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्थानीय तह निर्वाचनमा गृह जिल्ला गोरखामा केन्द्रित भएका छन् ।
आज बिहानैदेखि उनी पालुङटार नगरपालिकाको वडा नम्बर–६...