बैंकिङ कसुर मुद्दाका फरार बज्रसिंह लामालाई पक्राउ गरेर अदालत बुझाइयो
चैत्र २४, काठमाडौं | बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–५ लाटेबोटडाँडा ३३ वर्षीय बज्रसिंह लामालाई पक्राउ गरी अदालत बुझाइएको छ ।
उच्च अदालत पाटनको १...