अबदेखि श्रम स्वीकृति रद्द र बिमा रकम भुक्तानी सम्बन्धित कार्यालय प्रमुखबाटै हुने
चैत १६, काठमाडौं । वैदेशिक रोजगार विभागको १२ फागुनको निर्णयअनुसार श्रम स्वीकृति रद्द गर्ने अधिकार सम्बन्धित कार्यालय प्रमुखलाई दिइएको छ ।
बिमा रकम भुक्तानी सम्बन्धिको सेवा समेत सम्बन्धित कार्यालय प्रमुखबाट हुने...