भारतलाई सिमाना रक्षा गर्न रुसी सहयोग आवश्यकः भारतीय अर्थमन्त्री सीतारमण
वैशाख ११, काठमाडौँ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतलाई आफ्नो सिमाना रक्षा गर्न रुसी सहयोग चाहेको बताएकी छिन् । भारत र रुस लामो समयका साझेदार हुन् । नयाँ दिल्लीले आफ्नो...