पारिश्रमिक लिइसकेका प्रियंका, दीपिका र विल्सन फिल्मको प्रचारमा आएनन् : निर्देशक बोहोरा
चैत ९, काठमाडौँ । फिल्मी निर्देशक एभरेष्ट सूर्य बोहोराले आफूलाई कलाकारहरूले दुःख दिएको बताएका छन् । ‘मेरो फिल्मका केही कलाकारहरूले समयभन्दा अगाडि नै विभिन्न समस्या देखाएर पैसा लगे । तर,...