शिक्षामन्त्री पौडेल र क्यानडेली राजदूत मकाईबीच भेटवार्ता
चैत्र २९, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र क्यानडाका गैरआवासीय राजदूत क्यामेरन डिन मकाईसँग शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयमा शैक्षिक विकासका लागि मन्त्री पौडेल र...