मानव बेचबिखन मुद्दामा आफ्नो संलग्नता नरहेको माइती नेपालको स्पष्टोक्ति
चैत्र २७, काठमाडौँ | विवाह गरेर भारत लैजाँदा गर्दै सीमानाकामा पक्राउ परेकी महिलाले आफ्नै श्रीमानलाई जेल पठाउन दिएको जाहेरी र अदालतको फैसलामा आफ्नो कुनै संलग्नता नरहेको माइती नेपालले जनाएको छ...