आईटी कम्पनीले कर्मचारीलाई दियो डेढ करोडको बीएमडब्लू कार
चैत्र २८, काठमाडौँ | चेन्नईको प्रविधि कम्पनी किसफ्लो इङ्कले राम्रो काम गर्ने ५ कर्मचारीलाई गत साता उपहारमा डेढ करोड रुपैयाँभन्दा बढीको बीएमडब्लू कार दिएको छ । कम्पनीका सिईओले कोरोना महामारीको...