चैत २६, काठमाडौं । चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपीएल) मा पहिलो जित निकालेको छ ।
यता चेन्नईले भने लगातार चौथो हार बेहोरेको छ...