हृदयाघात हुनेको सङ्ख्या बढ्दै, के के हुन् हृदयाघातका कारणहरु?
चैत २, काठमाडौँ । मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो...