ओमानलाई ९ विकेटले पराजित गर्दै नेपाल ग्लोबल क्वालिफायरको तेस्रो स्थान लिन सफल
फागुन १२, काठमाडौं । ओमानलाई ९ विकेटले पराजित गर्दै नेपाल ग्लोबल क्वालिफायरको तेस्रो स्थान लिन सफल भएको छ । अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालको सपना...