भारतमा देश टुक्र्याउने आन्दोलन चर्किने डर, कैयौं सामाजिक संजाल, वेबसाइट र एपहरु ब्लक
फागुन १०, काठमाडौं । केही दिनअघि सिख फर जस्टिस नामको संगठनले भारतका मुसलमानहरुसँग भारतलाई टुक्र्याएर छुट्टै देश ‘उर्दिस्तान’ बनाउन आह्वान गरेको छ । यसले भारतको राजनीतिमा ठूलो तरंग ल्याएको छ...