अमेरिका छिर्न नदिएको झोंकमा एक दर्जन आप्रवासीले ओठ सिलाएर मुख बन्द गरेपछि
फागुन ५, काठमाडौँ । अमेरिका जाने सपना बोकेर मेक्सिकोको दक्षिणी सिमानामा आएका केही आप्रवासीहरूले सियो र धागोले ओठ सिलाएर मुख बन्द गरेका छन् ।
मेक्सिकोका अधिकारीले अमेरिका छिर्न नदिएको विरोध स्वरुप...