नेपालबाट कृषि प्रशिक्षार्थी लैजाने इजरायलको प्रतिवद्धता
फागुन ६, काठमाडौँ । नेपालका साना किसान कृषि सहकारी संस्था लिमिटेडका सदस्यका युवा छोराछोरीहरुलाई प्रशिक्षार्थी कृषि अध्यायनका लागि इजरायल पठाउन नेपाल स्थित इजरायली राजदुतावासले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।...