माघ १७, काठमाडौँ | कोरोना भाइरस संक्रमणको ग्राफ घटेको जस्तो देखिए पनि जोखिम उस्तै रहेको विज्ञहरुले जनाएका छन् । अहिले मानिसहरुमा संक्रमण कायमै रहेपनि सामान्य मानेर चेक नगराई घरमै बस्नेहरुको...