प्रधानन्यायाधीशद्वारा न्याय सेवा आयोगको बैठक आह्वान
माघ १४, काठमाडौँ | प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक बोलाउनु भएको छ ।न्यायालयमा चलिरहेको आन्दोलनले आफू भूमिकाविहीन बनेको अवस्थामा राणाले दोस्रो पटक आयोगको बैठक बोलाउनु भएको हो...