ज्वालामुखी विस्फोटनपछि टापुराष्ट्र टोंगामा ठूलो क्षतिको अनुमान, विस्फोटको आवाज अमेरिका र जापानसम्म
माघ ४, काठमाडौँ (एजेन्सी) | प्रशान्त महासागरमा पानीमुनि ज्वालामुखी विस्फोटनपछि सुनामीका कारण टापुराष्ट्र टोंगामा ठूलो क्षति भएको अनुमान गरिएको छ । तर, सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विवरण सार्वजनिक हुन...