केन्द्रीय सदस्य मतगणना अपडेट : २९९३ मतगणना हुँदा शीर्ष ३५ भित्र को–को परे ?
पुस ४, काठमाडौँ | नेपाली कांग्रेसको खुल्ला तर्फकाे ३५ केन्द्रीय सदस्यका लागि भएकाे निर्वाचनकाे मतगणना जारी छ। पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेकाे हाे।
नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि...