काम लगाइदिने बहानामा महिलालाई बेहोस पारेर भारतमा बिक्री
कमल बिक्रम जिसी, पुस २१, काठमाडौँ | पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पु¥याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई...