कोरोनाको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर
शरद् शर्मा । भदौ १२, काठमाडौँ (रासस)। कोरोना भाइरसको सङ्क्रमणको तेस्रो लहर आउने वा नआउने सर्वसाधारणमा निर्भर भएको जनस्वास्थ्यविद्ले जनाएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको एक महिना अर्थात् असोज...