यी हुन् नेपाल नेतृत्वको पार्टीमा सनाखत गर्ने केन्द्रीय सदस्य तथा सांसदहरु (नामावली सहित)
भदौ ९, काठमाडौँ | माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गराएको छ ।
नेकपा एमालेबाट अलग्गिएर नयाँ बनेको नेकपा (एकीकृत...