निःशुल्क एन्टिजेन परीक्षणमा लक्ष्यभन्दा कम सहभागी
रमेश गिरी । असार ६, काठमाडौं । आफ्नो नगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमणको अवस्था पहिल्याउन मध्यपुरथिमि नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टिजेन एवं पिसिआर परीक्षणमा करीब दश प्रतिशतले मात्रै सहभागिता जनाएका...