५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ? (विवरण सहित)
वैशाख १८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर...