चीन र रुसबाट पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छः प्रम (पूर्ण पाठसहित)
वैशाख २०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेको...