ई–पासपोर्ट आउँदैछ, एम आर पासपोर्ट बनाउन हतार नगरौं : विभाग
चैत्र १९, काठमाडौं । राहदानी विभागले निकट भविष्यमा गुणस्तरीय, निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी (ई– पासपोर्ट) जारी हुने भन्दै राहदानी बनाउन स्वदेश तथा विदेशमा रहेका कामदारहरुलाई हतार नगर्न आग्रह...