फागुन २०, काठमाडौँ । इन्धनको मूल्य बढेसंगै फेरी हवाई भाडा पनि बढेको छ । नेपाल आयाल निगमले इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएसंगै वायु सेवा सन्चलक संघले इन्धनको मूल्य बढाएको...