हिमालय एयरलाइन्सद्वारा चिनको ल्हासामा परिक्षण उडान
माघ ६, काठमाडौँ । हिमालय एयरलाइन्सले चिनको ल्हासामा परिक्षण उडान सुरु गरेको छ। मङ्गलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सले अवतरण गरेको हो ।
चीनको स्वशासित राज्य तिब्बतको...