संसद विघटन बिरुद्ध प्रदर्शनमा सहभागी हुन् देउवाको अपिल
माघ ७, काठमाडौँ । प्रमख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन बिरुद्ध देशभर प्रदर्शनमा उत्रन अपिल गरेका छन । देउवाले बुधबार अपिल जारी गर्दै वडास्तरीय प्रदर्शनमा...