संसद विघटन बिरुद्ध प्रचण्ड-नेपालको बिशाल प्रदर्शन (फोटो फिचर)
माघ ९, काठमाडौँ । प्रतिनिधि सभा विघटन बिरुद्ध नेकपा प्रचण्ड-नेपाल समूहले काठमाडौँमा आज विशाल शक्ति प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौँका विभिन्न स्थानबाट निष्किएको जुलुस रत्नपार्क पुगेर बृहत् कोण सभामा...