मास्क लगायर र भौतिक दूरी कायम गरेर प्रदर्शन गर्न देउवाको आग्रह
मंसिर २८, काठमाडौँ | सोमबारका लागि तय गरिएको देशव्यापी प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मस्क लगाउन र सामाजिक दुरी कायम गर्न सभापति देउवाले अपिल गरेका छन् | सरकारले भ्रष्टाचार, कुशासन...